बचत
Product's NameInterest rate 
मासिक बचत8%शेयर सदस्यहरुबाट अनिवार्य रु २०० बचत मासिक रुपमा
ऐच्छिक बचत6%शेयर सदस्यहरुबाट बैंकिङ्ग कारोबारको लागि आफुले चाहे अनुरुप बचत गर्न र झिक्न सकिने
दैनिक बचत7%दैनिक रुपमा कम्तिमा रु ५०।– देखि माथि जम्मा गर्न सकिने
तीज बचत4%महिलाहरुको महान चाड तीजलाई मध्यनजर गरेर हरेक महिना रु १००।– जम्मा गरिने
अक्षयकोष बचतशेयर सदस्यहरुबाट र्इंच्छा अनुरुप कोष खडा गर्न गरिने बचत
भ्रमण बचत6% भ्रमण गर्ने उद्देश्यले हरेक महिना बचत गर्दै निश्चित समय अवधि पछि एकमुष्ट प्राप्त गर्न सकिने
बाल बचत9%बालबालिकाहरुको सुनौलो भविष्यको लागि तथा उनिहरुलाई बचत गर्नुको फाइदाका बारेमा बुझाउन खोलिने बचत खाता
विशेष मासिक बचत (३ वर्ष)9%मासिक रुपमा नियमित बचत गरि एकमुष्ट रकम ३ वर्ष पछि प्राप्त गर्न सकिने
विशेष मासिक बचत (५ वर्ष)10%मासिक रुपमा नियमित बचत गरि एकमुष्ट रकम ५ वर्ष पछि प्राप्त गर्न सकिने
विशेष दैनिक बचत (१ वर्ष)8.50%दैनिक रुपमा नियमित बचत गरि एकमुष्ट रकम १ वर्ष पछि प्राप्त गर्न सकिने
विशेष दैनिक बचत (२ वर्ष)8.75%दैनिक रुपमा नियमित बचत गरि एकमुष्ट रकम २ वर्ष पछि प्राप्त गर्न सकिने
विशेष दैनिक बचत (३ वर्ष)9%दैनिक रुपमा नियमित बचत गरि एकमुष्ट रकम ३ वर्ष पछि प्राप्त गर्न सकिने
आवधिक बचत (६ महिना)10%निश्चित समयको (६ महिना) लागि एकमुष्ट रकम बचत गर्ने
आवधिक बचत (१२ महिना)11%निश्चित समयको (१ वर्ष) लागि एकमुष्ट रकम बचत गर्ने
कर्जा
Loan ProductsInterest rate 
ब्यवसायिक कर्जा14.75%समयावधि १ वर्ष, ६ महिने किस्ता
आकस्मिक कर्जा14.75%समयावधि ३ महिना, मासिक किस्ता
आवधिक बचत कर्जाCoupon rate + 1%
कृषि कर्जा14.75%१ वर्ष ६ महिने किस्ता
शैक्षिक कर्जा14.75%
दैनिक ब्यवसायिक कर्जा14.75%दैनिक किस्ता
गृहिणी कर्जा14.75%३ वर्ष ६ महिने किस्ता
हायर पर्चेज कर्जा14.75%५वर्ष मासिक किस्ता
कर्मचारी सहुलियत कर्जा10%५वर्ष मासिक किस्ता